एएमडीको नयाँ ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक
एएमडीले नयाँ जेनेरेसनको ५एनएममा आधारित रेजेन ७००० सिरिज प्रोसेसर सार्वजनिक गरेको छ। एमडीले ४ नयाँ प्रोसेसरहरु सार्वजनिक गरेको हो। जसले फरक मूल्य दायरामा फरक पर्फमेन्स र कार्यक्षमता प्रदान गर्छ। नयाँ…
- १६ भाद्र २०७९, बिहीबार