नेपाल टेलिकमले रुकुमको त्रिवेणी गाउँपालिकामा पनि सञ्चालनमा ल्यायो फोरजी सेवा
कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका–६ मा नेपाल टेलिकमले पहिलो पटक फोरजी/टुजी सेवा सञ्चालन गरेको छ। २०७९ असोज ८ गतेदेखि सेवा औपचारिक रुपमा सुरु गरिएको हो। नेपाल टेलिकमले सूदूर…
- ९ आश्विन २०८२, बिहीबार