सामाजिक सञ्जालमा पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने अमेरिकी विदेशमन्त्रीको चेतावनी
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताएका छन्। इजरायलको आलोचना गर्ने अधिकारकर्मीहरूबाट अमेरिकी भिसा हटाएको भन्दै आलोचनाको सिकार बनेका…
- १५ जेष्ठ २०८२, बिहीबार