अमेरिकाद्वारा राष्ट्रिय सुरक्षाको नाममा विदेशमा बनेका राउटरको बिक्रीमा रोक
अमेरिकाले राष्ट्रिय सुरक्षाको नाममा विदेशमा बनेका राउटरको बिक्रीमा रोक लगाएको छ। संघीय सञ्चार ब्यूरो (एफसीसी) ले राष्ट्रिय सुरक्षा जोगाउने प्रयासअन्तर्गत विदेशी निर्माणका उपभोक्ता राउटरहरूको बिक्रीमा प्रतिबन्ध लगाएको हो। यो कदम…
- १२ चैत्र २०८२, बिहीबार