पृथ्वी गोलो छ भनिन्छ तर गोलाकार किन देखिँदैन? यस्तो छ कारण
प्राचीन ग्रीक समयदेखि नै वैज्ञानिकहरूले पृथ्वी गोलो छ भनेर थाहा पाइसकेका थिए। अन्तरिक्षबाट खिचिएका पृथ्वीका सुन्दर तस्बिरहरूले पनि यसलाई प्रमाणित गर्छन्। तर, यदि पृथ्वी गोलो छ भने हामी पार्कमा उभिँदा…
- २९ मंसिर २०८१, शनिबार