एलजीको रोलेबल ओएलईडी फोरके टिभी अब अर्डर गर्न सकिने, मूल्य १ करोड २० लाख रुपैयाँ
एलजीको निकै समयदेखि प्रत्याशित रोलेबल ओएलईडी फोरके (OLED 4K) टिभी अब विशेष गरी कम्पनीको वेबसाइटमा अर्डरको लागी उपलब्ध भएको छ । यसलाई कम्पनीले सिग्नेचर ओएलईडी आरको रूपमा शुरू गरीरहेको छ।…
- २४ श्रावण २०७८, आईतवार