एटलान्टिक क्यानडामा रोजर्सले विस्तार गर्यो निःशुल्क ‘डाइरेक्ट-टु-सेल’ स्याटेलाइट सेवा
क्यानडाको टेलिकम कम्पनी रोजर्सले एटलान्टिक क्यानडामा आफ्ना 5G+ योजनाका सबै ग्राहकलाई ‘डाइरेक्ट-टु-सेल’ स्याटेलाइट कनेक्टिभिटी सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यससँगै भू–आधारित मोबाइल नेटवर्क कमजोर रहेको यस क्षेत्रमा थप…
- १६ माघ २०८२, शुक्रबार