चिनियाँ कम्पनीले बनायो मान्छेको अनुहारजस्तै देखिने र आँखाको परेला झिम्काउने रोबोटिक टाउको
चिनियाँ कम्पनीले मान्छेको अनुहारजस्तै देखिने र आँखाको परेला झिम्काउने, टाउको हल्लाउने र वरिपरि हेर्ने क्षमता भएको रोबोटिक टाउकोको भिडियो सार्वजनिक गरेको छ। यूट्युबमा पोस्ट गरिएको भिडियोमा रोबोटिक टाउकोले वरिपरि हेर्दा…
- २० आश्विन २०८२, सोमबार