रोब्लक्सले बाल सुरक्षा मजबुत बनाउन उमेरअनुसारको एकाउण्ट प्रणाली ल्याउने
भिडियो गेम प्लेटफर्म रोब्लक्सले बालबालिकाको अनलाइन सुरक्षालाई मजबुत बनाउन नयाँ कदमस्वरूप उमेरअनुसार छुट्टै खाता प्रणाली ल्याउने घोषणा गरेको छ। बाल सुरक्षा सम्बन्धी चिन्ताका कारण विश्वभर बढ्दो निगरानीको सामना गरिरहेको अवस्थामा…
- १ बैशाख २०८३, मंगलवार