ट्राफिक कारबाही: नियमविपरीत राइड शेयरिङ गर्ने लगायतका चालकबाट २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट रु चार लाख ७९ हजार…
- १० जेष्ठ २०८३, आईतवार