शाओमीले पहिलो फ्ल्याश सेलमा बेच्यो ७० हजार थान गेमिङ रेडमी के५० स्मार्टफोन
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो गेमिङ रेडमी के५० स्मार्टफोन पहिलो फ्ल्याश सेलमा ७० हजार थान बिक्री गरेको छ। शाओमी ब्राण्डको आधिकारिक वेबो एकाउन्टमा उक्त मोडलको उक्त परिमाणको बिक्रीबाट २८ करोड…
- ६ फाल्गुन २०७८, शुक्रबार