रेडमी १० फाइभजी सार्वजनिक
रेडमी १० फाइभजी स्मार्टफोन थाइल्याण्ड र इन्डोनेसिया सार्वजनिक भएको छ। इन्ट्रीलेभल फाइभजी स्मार्टफोनको मूल्य २०० अमेरिकी डलर तोकिएको गिज्मोचाइनाले उल्लेख गरेको छ। रेडमी १० फाइभजीमा ६.५८ इन्चको आईपीएस एलसीडी डिस्प्ले…
- २२ श्रावण २०७९, आईतवार