नासाले पृथ्वीको सबैभन्दा अग्लो चुचुराहरूको उचाइभन्दा लगभग दोब्बर अग्लो मंगल ग्रहको ज्वालामुखीको तस्बिर खिच्यो
नासाको २००१ मार्स ओडिसी अर्बिटरले रेड प्लानेट (मंगल ग्रह)मा २० किलोमिटर अग्लो ज्वालामुखीको आश्चर्यजनक तस्वीर खिचेको छ। बिहानको समयमा माथिल्लो वायुमण्डलबाट खिचिएको तस्बिरमा आर्सिया मोन्समा ग्रिन हेज (हरियो धुवाँ) देखिन्छ।…
- २६ जेष्ठ २०८२, सोमबार