सिस्टम मर्मतका कारण नेपाल टेलिकमको रिचार्ज सब्सक्रिप्सन आज राति बन्द हुने
नेपाल टेलिकमको सिस्टम मर्मतका कारण आज रातिको केहि समय रिचार्ज सब्सक्रिप्सन सेवा अवरुद्ध हुने भएको छ। कम्पनीले सार्वजनिक जरूरी सूचनामार्फत मध्यरातमा सेवा बन्द हुने जनाएको हो। नेपाल टेलिकमको ग्राहक सेवा…
- १२ असार २०८२, बिहीबार