जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमका ७१ लाख बराबरका ७० हजार रिचार्ज कार्ड चोरी, फिर्ता गर्न आग्रह
नेपाल टेलिकमले गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेश महेन्द्रपुलको भवनमा तोडफोड तथा आगजनी हुँदा ७१ लाख रुपैयाँ बराबरका ७० हजार २ सय थान…
- ३० भाद्र २०८२, सोमबार