अमेजनले किण्डलमा ल्यायो एआईमा आधारित फिचर रिक्याप्स, यस्ता छन् विशेषता
अमेजनले किण्डल प्रयोगकर्ताहरूलाई पुस्तकका कथावस्तुहरू र पात्रहरूको यात्रा सम्झन मद्दत गर्न नयाँ “रिक्याप्स” फिचर प्रस्तुत गरेको छ। यो फिचर विशेष रूपमा शृङ्खलाका नयाँ पुस्तक पढ्नुअघि अघिल्लो पुस्तकहरूको सार बुझ्नका लागि…
- २३ चैत्र २०८१, शनिबार