अमेजनले अचानक किन रिकल गर्यो आफ्ना २५८ रोबोट्याक्सी?
अमेजन डटकमको स्वचालित सवारी साधन इकाई, जुक्सले बुधबार अप्रत्याशित रूपमा कडा ब्रेक लगाउने सम्भावित समस्या भएको आफ्नो स्वचालित ड्राइभिङ प्रणाली (एडीएस) का कारण २५८ सवारी साधनहरू फिर्ता बोलाएको जनाएको छ।…
- ७ चैत्र २०८१, बिहीबार