डाइमेन्सिटी १२०० चिपसेटयुक्त रियलमी एक्स७ म्याक्स फाइभजी भारतमा सार्वजनिक
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सोमबार भारतमा आफ्नो नयाँ स्मार्टफोन रियलमी एक्स७ म्याक्स फाइभजी सार्वजनिका गरेको छ। यसमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट राखिएको छ भने रिफ्रेश रेट १२० हर्ज रहेको छ।…
- १७ जेष्ठ २०७८, सोमबार