रियलमीले ८२८ फ्यान फेस्टिभलमा १५,००० एमएएच ब्याट्री क्षमता भएको प्रोटोटाइप फोन प्रदर्शन गर्ने
रियलमी ८२८ फ्यान फेस्टिभल अघि चिनियाँ निर्माताले आफ्नो आगामी प्रोटोटाइप स्मार्टफोनको ब्याट्री क्षमता पुष्टि गरेको छ। गत हप्ता रियलमीले १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोन प्रदर्शन गर्ने कुरा बताएको…
- १२ भाद्र २०८२, बिहीबार