रियलमी १४ प्रो लाइट स्न्यापड्रागन ७एस जेन २ र ५०एमपी सोनी एलवाईटी ६०० क्यामराको साथ भारतमा सार्वजनिक
रियलमीले आधिकारिक रूपमा भारतीय बजारमा नयाँ मिड रेञ्ज स्मार्टफोनको घोषणा गरेको छ। रियलमी १४ प्रो लाइट केही उल्लेखनीय स्पेक्सहरू र फिचर्स (विशेषताहरू) को साथ अनावरण गरिएको छ। रियलमी १४ प्रो…
- २१ फाल्गुन २०८१, बुधबार