रियलमी १४ फाइभजी स्न्यापड्रागन ६ जेन ४ को साथ अनावरण
रियलमी १४ फाइभजी अब थाइल्याण्डमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ। मोबाइल गेमिङ उत्साहीहरूलाई लक्षित गरिएको यो बजेट फोनको मेका डिजाइन नामक रोचक संस्करण ल्याइएको छ। रियलमी १४ फाइभजीमा समावेश…
- १९ चैत्र २०८१, मंगलवार