रेब्यान मेटा स्मार्ट चश्मा मे १९ देखि भारतमा बिक्रीका लागि उपलब्ध हुने
मेटाले मंगलबार जनाएको अनुसार यसको रे-ब्यान मेटा स्मार्ट चस्मा मे १९ देखि भारतमा बिक्रीका लागि उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ₹२९,९९० (करीब ३५३ डलर) राखिएको छ। स्मार्ट चस्मा हाल रे-ब्यानको…
- ३१ बैशाख २०८२, बुधबार