क्रस प्लेटफर्म सोसियल स्ट्रिमिङ एप रेभद्वारा एप्पलविरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा दायर
क्रस प्लेटफर्म सोसियल स्ट्रिमिङ एप रेभले भिडियो सामग्री सामूहिक रूपमा हेर्न मिल्ने आफ्नो एपलाई एप्पलले प्रतिस्पर्धी उत्पादन सार्वजनिक गरेपछि एप स्टोरबाट हटाएको आरोप लगाउँदै बिहीबार प्रतिस्पर्धा विरोधी मुद्दा दायर गरेको…
- २८ बैशाख २०८३, सोमबार