रौतहटको गाउँपालिकाबाट पनि अनलाइनमार्फत नागरिकता सिफारिस शुरु
रौतहटको दुर्गाभगवती गाउँपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ। अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितोपना र प्रविधिमैत्री सेवा प्रवाह हुने, भटा र किर्ते विवरण भरेर नागरिकता…
- १२ श्रावण २०८२, सोमबार