उमेरका आधारमा सामग्रीहरुको ‘रेटिङ’ गर्ने फिचर परीक्षण गर्दै टिकटक
छोटा भिडियो शेयरिङ एप टिकटकले उसको प्लेटफर्ममा आउने सामग्रीहरुलाई उमेरका हिसाबले रेटिङ गर्ने भएको छ। कम्पनीले किशोरकिशोरीले उक्त प्लेटफर्ममा आएका वयष्क सामग्री हेर्न नसकुन् भन्ने उद्देश्यले यो फिचर ल्याउन लागेको…
- २६ माघ २०७८, बुधबार