साइबर सुरक्षा र एआईका बारेमा थप अध्ययन तथा यसको उचित प्रयोग गर्नुपर्छ: मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार र कानुनमन्त्री राजकुमार लेखीले साइबर सुरक्षा र एआईका बारेमा थप अध्ययन र त्यसको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आमसञ्चार प्राधिकरण, मधेश प्रदेशद्वारा आयोजित साइबर सुरक्षा…
- २५ पुष २०८१, बिहीबार