पृथ्वीमा पाइने सुन कहाँबाट आउँछ? पत्ता लाग्यो यस्तो तथ्य
वैज्ञानिकहरूले अन्ततः ब्रह्माण्डमा सबैभन्दा गह्रौँ तत्वहरू कसरी बन्ने गर्छन् भन्ने कुराको प्रत्यक्ष प्रमाण पत्ता लगाएका छन्, जुन प्रक्रिया आधा शताब्दीभन्दा बढी समयदेखि रहस्यको रूपमा रहँदै आएको थियो। न्युयोर्क सिटीस्थित फ्ल्याटआइरन…
- २५ बैशाख २०८२, बिहीबार