अलिबाबा ग्रुपद्वारा ‘क्वेन३-कोडर’ नामक ओपन-सोर्स एआई मोडेल सार्वजनिक
अलिबाबा ग्रुपले बुधबार ‘क्वेन३-कोडर’ नामको ओपन-सोर्स कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेको छ, जुन सफ्टवेयर विकासका लागि तयार गरिएको कम्पनीको अहिलेसम्मकै सबैभन्दा उन्नत कोडिङ उपकरण भएको दावी गरिएको छ। यो तथ्य…
- ८ श्रावण २०८२, बिहीबार