सनराइज बैंकको क्युआर कोड भुक्तानी सेवा हेटौँडाको तरकारी बजारमा
वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली…
- ११ बैशाख २०७८, शनिबार