बन्यो क्वान्टम कम्प्युटरका लागि डिजाइन गरिएको अपरेटिङ सिस्टम, क्वान्टम इन्टरनेटको बाटो खोल्ने सम्भावना
वैज्ञानिकहरूले संसारकै पहिलो क्वान्टम कम्प्युटरका लागि डिजाइन गरिएको अपरेटिङ सिस्टम विकास गरेका छन्, जसले क्वान्टम कम्प्युटरहरू एक–आपसमा जडान गर्न सक्ने बनाउँछ, र यसले भविष्यमा क्वान्टम इन्टरनेटको बाटो खोल्न सक्छ। यो…
- १२ बैशाख २०८२, शुक्रबार