आउडिले प्रस्तुत गर्यो अफ्ठ्यारो भूभागका लागि नयाँ विद्युतीय अवधारणा
आउडिका यी नयाँ विद्युतीय अवधारणाका तस्बिरहरू एआई–जेनेरेटेड प्रोग्रामबाट आएको जस्तो लागे तापनि उक्त तस्बिरहरू वास्तविक भएको बताइएको छ। आउडिले आफ्ना धेरै इलेक्ट्रिक एसयूभीहरु मध्ये एकमा आधारित भएर अफ–रोडर बनाएको उल्लेख…
- १५ माघ २०८१, मंगलवार