एप्पलले आईफोन १२ र आईफोन १२ मिनी प्याजी रंगमा ल्याउँदै
एप्पलले आईफोन १२ र आईफोन १२ मिनी अब प्याजी रंगमा उपलब्ध गराउने भएको छ। मंगलबार भएको एप्पलको स्प्रिङ इभेन्टमा यसका बारेमा घोषणा भएको र आउने शुक्रबारदेखि यसको प्रि अर्डर खुल्ने…
- ८ बैशाख २०७८, बुधबार