सार्वजनिक सवारीमा जिपिएस अनिवार्य गरिने
सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ। पटक पटक सूचना गरी अनुरोध गर्दा पनि सवारीधनीले जिपिएस जडानमा चासो नदेखाएपछि यातायात व्यवस्था विभागले कार्यविधि ल्याउन लागेको…
- २५ चैत्र २०८१, सोमबार