डिजिटल स्वायल म्यापमार्फत ३० हजार ५ सय ४८ माटोको नमुना परीक्षण
कृषि, वन तथा भूमिसुधारअन्तरगत डिजिटल स्वायल म्यापलाई ७७ जिल्लामा नै बिस्तार र उपलब्ध गराएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। डिजिटल स्वायल म्याप (डिएसएम) कार्यक्रमअन्तर्गत २०७९…
- १५ जेष्ठ २०८०, सोमबार