पब्जी २ को विवरण लीक, अझै राम्रो लुक्स र एक्पेरियन्सयुक्त ग्राफिक्स उपलब्ध हुने
पब्जी गेम निर्माता कम्पनी क्राफ्टनले छिट्टै यसको सिक्वेल सार्वजनिक गर्न सक्ने संकेत देखिएको छ। विशेष स्रोतका अनुसार गेमर्सहरुले आउँदो वर्ष अनरियल इन्जिन ५ मा आधारित पब्जी सिक्वेल प्राप्त गर्न सक्नेछन्।…
- २ कार्तिक २०७८, मंगलवार