अनलाइन ‘जब अफर’ आयो? साइबर ब्युरो भन्छ- होशियार, लिंक नखोल्नुहोस् फसिएला!
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा ‘अनलाइन जागिर’ को आवरणमा आउने विभिन्न धोखाधडीपूर्ण लिंकहरुबारे सचेत रहन सबैमा आग्रह गरेको छ। ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै प्रविधिको सुरक्षित प्रयोग गर्न…
- १७ पुष २०८१, बुधबार