सामसङको प्रोजेक्ट मुहान एक्सआर हेडसेटको लन्च मिति लगभग पुष्टि
सामसङले प्रोजेक्ट मुहान कोडनेम भएको आफ्नो पहिलो एक्सआर हेडसेट लन्च गर्ने तयारी गरिरहेको छ। सामसङको यो प्रोजेक्ट मुहान एक्सआर हेडसेट मिक्स्ड रियालिटीको क्षेत्रमा गम्भीर चुनौती बन्ने दिशामा अघि बढिरहेको गीज्मोचाइनाले…
- १२ भाद्र २०८२, बिहीबार