बजार हिस्सा बढेसँगै पहिलो त्रैमासमा शाओमीको नाफा दोब्बरभन्दा बढी
शाओमीले आफ्नो पहिलो त्रैमासको आम्दानी खर्चको विवरण हालै प्रकाशित गरेको छ। मार्च मसान्तसम्मको रिपोर्टमा कम्पनीको नाफा उल्लेख्य मात्रामा बढेको छ। कम्पनीले गत वर्षको सोही अवधिको भन्दा ५४.७ प्रतिशतले वृद्धि भएर…
- १३ जेष्ठ २०७८, बिहीबार