सोनीको चौथो त्रैमासको सञ्चालन मुनाफा दोब्बरभन्दा अझ बढी
जापानको सोनी ग्रुप कर्पले मंगलबार आफ्नो चौथो त्रैमासको आम्दानी विवरण जारी गरेको छ। कम्पनीका अनुसार उक्त अवधिमा सञ्चालन मुनाफा पहिलेभन्दा दोब्बर बढेर १३८.६ अर्ब येन अर्थात् १.०६ अर्ब डलर पुगेको…
- २८ बैशाख २०७९, बुधबार