सरकारले जारी गर्यो पत्रकारिता क्षेत्रमा आर्थिक सहयोग गर्नेसम्बन्धी दिग्दर्शन, कस्ता कार्यक्रमका लागि पाइन्छ सहयोग?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी दिग्दर्शन २०८१ जारी गरेको छ। मन्त्रालयले प्रचलित कानून बमोजिम दर्ता भई पत्रकारिताको क्षेत्रसँग सम्बद्ध संस्थाहरूको विकासमा सहयोग…
- २१ चैत्र २०८१, बिहीबार