जेनेस सलुशन बन्यो नेपालकै पहिलो एडब्लुएस ‘प्रिमियर टिएर सर्भिसेज पार्टनर’
डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ। विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये…
- २८ असार २०८२, शनिबार