पृथ्वीबाट सुन चुहिरहेको छः कोरबाट निस्किरहेको बहुमूल्य धातुहरू फेलापर्दा वैज्ञानिकहरू छक्क
हवाईयन ज्वालामुखी चट्टानहरूको एक अभूतपूर्व अध्ययनले पृथ्वीको कोर (केन्द्र) बाट सुन र अन्य बहुमूल्य धातुहरू सतहमा चुहिरहेको(निस्किरहेको) फेला पारेको छ। पृथ्वीको ९९.९९ प्रतिशत भन्दा बढी सुन र रुथेनियम जस्ता बहुमूल्य…
- १४ जेष्ठ २०८२, बुधबार