लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाईका ईभीहरूमा आकर्षक प्रि-बजेट अफर
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि- बजेट अफर ल्याएको छ। यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको…
- ५ जेष्ठ २०८२, सोमबार