अब मेसिनमार्फत् नै ट्राफिक जरिबाना तिर्न सकिने
अब ट्राफिक जरिबाना तिर्नका लागि बैंकमा लाइन बस्नुनपर्ने भएको छ। महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिबाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने…
- २८ पुष २०७८, बुधबार