एआई डाटा सेन्टरहरूको वृद्धिका कारण अमेरिकी पावर ग्रिडमा दबाब
एआई अर्थात् आर्टिफिसियलको कम्प्युटेशनल आवश्यकता पूरा गर्न स्थापना भइरहेका डाटा सेन्टरहरूले अमेरिकी पावर ग्रिड अर्थात विद्युत प्रसारण लाइनका लागि चुनौती खडा गर्न सक्ने ब्लूमबर्गको रिपोर्टले देखाएको छ। व्हिस्कर ल्याबले ट्र्याक…
- १५ पुष २०८१, सोमबार