हुलाक सेवा साधनस्रोत सम्पन्न र प्रविधियुक्त हुनुपर्छ: सरोकारवालाहरु
लामो इतिहास बोकेको हुलाक सेवालाई समयसापेक्ष एवं साधनस्रोतबाट सम्पन्न तथा उच्चप्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। हुलाक निर्देशनालय जनकपुरधामद्वारा आज यहाँ आयोजित स्थानीय हुलाकका प्रतिनिधिसँगको अन्तरक्रियाका वक्ताहरूले हुलाक सेवा प्रविधियुक्त नहुँदा…
- ९ असार २०८२, सोमबार