पोर्ट–लेस डिभाइसहरूमा समस्या नभएको ईयूको भनाइ, एप्पलको लागि ढोका खुल्यो
एप्पलले आईफोन १७ एयरलाई आफ्नो पहिलो पोर्ट–लेस डिभाइस बनाउने विचार गरेको हालै मात्र ब्लूमबर्गका मार्क गर्मनले उल्लेख गरेका थिए। सन् २०१९ देखि वायरलेस–वन्ली आईफोनको बारेमा सुन्दै आएको हुनाले यस्ता रिपोर्टहरू…
- ८ चैत्र २०८१, शुक्रबार