नेपालबाटै पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ
पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले चितवन जिल्ला बस्ने १७ बर्षीय एक बालिकाको अश्लिल भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको…
- २९ असार २०७७, सोमबार