चोर छोडेर पोकेमन समाउन जाँदा प्रहरीको जागिर चट्, पुनरावेदन लिन मानेन अदालतले
सन् २०१७ मा चोरको साटो पोकेमन गो को स्नोर्ल्याक्स पक्रिँदा बर्खास्त भएका लस एन्जल्स प्रहरी विभागका दुई अधिकृतहरुले हालै गर्न खोजेको पुनरावेदन क्यालिफोर्नियाका न्यायाधीशले दर्ता गर्न मानेका छैनन्। उनले ती…
- २८ पुष २०७८, बुधबार