पोको ब्राण्डले सबैभन्दा सस्तो स्मार्टफोन ‘पोको एम२’ सार्वजनिक गर्दै
शाओमीअन्तरगतको स्वतन्त्र स्मार्टफोन ब्राण्ड पोकोले भारतमा पोको एम२ यहि सेप्टेम्बर ८ मा लन्च गर्ने भएकोछ । यो ‘एम२ प्रो’ स्मार्टफोनको डाउनग्रेड संस्करणको रूपमा भारतबाट विश्व बजारमा लन्च गरिनेछ। पोकोले भारतमा…
- १९ भाद्र २०७७, शुक्रबार